३ श्रावण २०८२, शनिबार
Follow Us

राजकुमार लेखी आज एमालेमा

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०७८, आईतवार ०५:१६

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा (एमाले) मा प्रवेश गर्ने भएका छन् । गोदावरीमा जारी एमालेको विधान महाधिवेशनअन्तर्गत आज (आइतबार) लाई तोकिएको पार्टी प्रवेश कार्यक्रमबाट लेखी एमालेमा जान लागेका हुन् ।

मेरो राजनीतिको सुरुवात एमालेबाटै भएको हो । आज म पुन: एमालेमा सहभागी हुँदै छु ,लेखीले भने । लेखीले पहिलो संविधानसभा विघटनपछि एमाले छाडेका थिए । त्यसपछि उनी विभिन्न मधेसवादीबाट दलमा सक्रिय थिए ।

धेरै पढिएको