२७ असार २०८२, शुक्रबार
Follow Us

एनआरएनए अध्यक्ष पन्तले छाने १५ जना प्रतिनिधि

नेपालब्रिटेन डट कम्
२० मंसिर २०७८, सोमबार १२:५१

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विधान बमोजिम १५ जना महाधिवेशन प्रतिनिधि चयन गरेका छन् ।
संघको विधान अनुरुप अध्यक्षले बिभिन्न पेशमा संलग्न व्यक्तिलाई प्रतिनिधि छान्ने व्यवस्था छ । उनीहरुले संघको आगामी निर्वाचनमा मतदान गर्न र उम्मेदवार बन्न पाउने छन् । उनीहरूको नाम आज निर्वाचन समितिले सार्वजनिक गरेको हो ।

धेरै पढिएको