२७ असार २०८२, शुक्रबार
Follow Us

कांग्रेस महामन्त्रीमा गगन थापा विजयी

नेपालब्रिटेन डट कम्
१ पुष २०७८, बिहीबार ०८:५१

काठमाण्डौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन् । पार्टी कार्यालयमा जारी मतगणनामा थापाले खसेको मत भन्दा ५० प्रतिशत भन्दा बढी मत प्राप्त गरि सकेका छन् । मत गणना जारी छ ।


नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः

४०९० मतगणनामा
गगन कुमार थापा २६४४
प्रकाश शरण महत १३५७
प्रदिप पौडेल १२१७
मिनेन्द्र रिजाल ७०६
राजाराम कार्की ९२
विश्व प्रकाश शर्मा १६८५

धेरै पढिएको