२१ बैशाख २०८१, शुक्रबार
Follow Us

शेष घलेद्धारा गठित निर्वाचन समितिद्धारा सामूहिक राजिनामा

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७८, बुधबार १५:१८

लण्डन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेद्धारा गठित निर्वाचन समितिका सदस्यहरुले सामूहिक राजिनामा गरेका छन् ।
प्रमुख आयुक्त विश्वनाथ वराल सहित ४ जना माथि घलेले अभद्र व्यवहार गरे पछि बुधवार राजिनामा गरेका हुन् । उनीहरुले घलेले १२३ जना मतदाताको नाम देखाएर निर्वाचन गराउन दवाव दिएका थिए ।