४ असार २०८१, सोमबार
Follow Us

प्रधानमन्त्री बन्न यसै पटक प्रयास गर्छु : गगन थापा (भिडियो)

नेपालब्रिटेन डट कम्
५ असार २०७९, आईतवार ०५:२८

लण्डन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफु प्रधानमन्त्री बन्न योग्य भएको बताएका छन् ।

कान्तिपुर टेलिभिजनको लागि दिएको एक अन्तरवार्तामा थापाले आफु प्रधानमन्त्री बन्न सक्ने क्षमता भएको कारणले यसै पटक प्रधानमन्त्री बन्न प्रयास गर्ने बताए । उनले नेपालका पूर्वप्रधानमन्त्रीहरु पुनः प्रधानमन्त्री भएर देशको लागि गुन लगाउन आवश्यक नभएको बताए । उनले नयां पुस्तालाई अवसर दिनु पर्नेमा जोड दिए ।