२६ बैशाख २०८१, बुधबार
Follow Us

छलफल कार्यक्रम

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७३, मंगलवार १४:४४

मेडिकल टिम इन्टरनेशनलले धादिङको विकट गाउँ सेर्तुङमा आयोजना गरेको स्वास्थ्य सम्बन्धी छलफल कार्यक्रममा सहभागी धादिङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल लगायत अतिथिहरु र स्थानीय । तस्बिर : किरण भट्टराई