१३ भाद्र २०८३, शनिबार
Follow Us

जसपा संसदीय दलको नेतामा रामसरोज यादव चयन

नेपालब्रिटेन संवाददाता
२५ पुष २०७९, सोमबार १२:४९

जनकपुर । जनता समाजवादी मधेश प्रदेश संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो ।  मधेश प्रदेशसभामा जसपाको १६ सांसद छन् ।

धेरै पढिएको