१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रशासनले माग्यो रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको प्रमाण

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०८०, बुधबार ०६:४६

काठमाडौँ। सर्वोच्च अदालतको प्रशासनले जिल्ला प्रशासन र अध्यागमन विभागसँग रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको प्रमाण माग गरेको छ । निष्क्रिय नागरिकतासँगै दोहोरो राहदानीको मुद्दामा परेका रास्वपाका सभापति लामिछानेसँग अमेरिकी राहदानी त्यागेको निस्सा भए उपलब्ध गराउन पत्र पठाएको हो।