२० बैशाख २०८१, बिहीबार
Follow Us

चेक गणतन्त्रको अध्यक्षमा बैकुन्ठ रायमाझी निर्वाचित (को को निर्वाचित भए)

नेपालब्रिटेन संवाददाता
३१ असार २०८०, आईतवार १८:२१

लण्डन । गैरआवासीय नेपाली संघको चेक गणतन्त्रको अध्यक्ष बैकुन्ठ रायमाझी निर्वाचित भएका छन् । पहिलो पटक फेसभेरिपिकेशन प्रविधि मार्फत आइतवार सम्पन्न भएको निर्वाचनमा उनले ३४८ मत प्राप्त गरे ।

निर्वाचन सम्पन्न भएको ४५ मिनेटमा अष्ट्रेलिय कम्पनी भेरो निर्वाचनमा परिणाम सार्वजनिक गरेको थियो । अध्यक्ष पदको लागि उम्मेदवार अन्जिला सिंह थापा क्षेत्रीले ६३ र छविलाल कंडेलले ३३० मत प्राप्त गरे ।

अन्य पदमा वरिष्ठउपाध्यक्षमा गिरीप्रसाद कंडेल, युवा उपाध्यक्षमा विनोद रिमाल, महासचिवमा सन्तु प्रसाद अर्याल, कोषाध्यक्षमा रामहरी ढुंगेल, महिला सचिवमा अम्बिका पाण्डे र ममता थापा लगायत निर्वाचित भए ।

आइसीसी सदस्यमा उत्तम कुमार आचार्यले ४४२ मत प्राप्त गरे । निर्वाचन सम्पन्न भएको ४५ मिनेटमा अष्ट्रेलिय कम्पनी भेरो निर्वाचनमा परिणाम सार्वजनिक गरेको थियो ।

आइसीसी सदस्यमा उत्तम कुमार आचार्यले ४४२ मत प्राप्त गरे ।

आइसीसी सदस्य : उत्तम कुमार आचार्य
अध्यक्ष: बैकुण्ठ रायमाझी
बरिष्ठ उपाध्यक्ष: गिरि प्रसाद कडेल
उपाध्यक्षहरु:
1) दुर्गा प्रसाद अर्याल
2) सुर्य सुवेदी
3) सन्जय अधिकारी
महिला उपाध्यक्ष: पबित्रा थापा मगर
युवा उपाध्यक्ष: बिनोद रिमाल
महा सचिब: सन्तु प्रशाद अर्याल
सचिब
1) नबराज अधिकारी
2) सुर्य नारायण गुरौ
3) सुशील परियार

महिला सचिब
1) अम्बिका पान्डे
2) ममता थापा मगर

कोषाध्यक्ष: रामहरि ढुङेल
सहकोषाध्यक्ष: केशव राज धिताल
युवा सहसम्योजक: समीर अधिकारी
महिला सम्योजक: मिरा तामाङ
महिला सहसम्योज: प्रचिता रायमाझी

सदस्यहरु:
1) दुर्गा भण्डारी
2) धन बहादुर दर्जी (अशोक पारीयार)
3) मनिसा गाहा मगर
4) संतोष शेरपुजा मगर
5) कैलास महतो (कैले)
6) जयन्द्र गुरुङ निर्वाचनमा उनले ३४८ मत प्राप्त गरे ।