२० बैशाख २०८१, बिहीबार
Follow Us

स्मार्ट एनआरएनए समिति गठन

नेपालब्रिटेन डट कम्
११ चैत्र २०८०, आईतवार १४:१८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्मार्ट एनआरएनए कार्यदलको विस्तार गरिएको छ ।
संघका महासचिव गौरीराज जोशीको संयोजकत्वमा गठित समिति १७ सदस्यसीय रहेको छ । समितिको सल्लाहकारमा होम पाण्डे र बालकृष्ण श्रेष्ठ रहेका छन् ।