१३ बैशाख २०८२, शनिबार
Follow Us

‘तिहारै आयो लौ झिलिमिली’ भन्दै बेलायती राजदूतले गरे भिडिओ सार्वजनिक

नेपालब्रिटेन संवाददाता
१५ कार्तिक २०८१, बिहीबार १२:५९

काठमाडौं । नेपालस्थित बेलायती राजदूत रब फेनले तिहारको भिडिओ सार्वजनिक गरेका छन्। फूलको माला लिएर ‘तिहारै आयो लौ झिलिमिली’ भनेको भिडिओ उनले सार्वजनिक गरेका छन् । दूतावासले आफ्नो अकाउन्टबाट साझा गरेको भिडिओमा उनले आफूलाई मन पर्ने नेपाली शब्द ‘मिठो’ भएको पनि बताएका छन्। राजदूत फेन केही यता नेपाली सिकिरहेका छन्।

भिडियाेका लागि यहाँ क्लिक गर्नुहाेस्