३० श्रावण २०८२, शुक्रबार
Follow Us

प्रचण्डको नातिनीले गरिन इंगेजमेन्ट

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०८१, मंगलवार ०५:५०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नातिनीले इंगेजमेन्ट गरेकी छिन् । सायुज्य श्रेष्ठसँग विवाह गर्न लागेकी दाहालले इंगेजमेन्ट गरेकी हुन ।

गायिका स्मिता दाहाल यही महिना वैवाहिक सम्बन्धमा बाँधिदै छिन्। उनले मंसिर २१ गते बबरमहल निवासी प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गर्न लागेकी हुन्। केही समय अघि सामाजिक सञ्जालवाट सो जानकारी दिएकी थिइन् । उनी प्रचण्डकी कान्छी छोरी गंगा दाहालको सन्तान हुन् ।

धेरै पढिएको