४ भाद्र २०८२, बुधबार
Follow Us

आज सुनचाँदीको मूल्य स्थिर

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०८१, बिहीबार ०५:४८

काठमाडौँ । नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

धेरै पढिएको