३ माघ २०८१, बिहीबार
Follow Us

प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त

नेपालब्रिटेन संवाददाता
१६ पुष २०८१, मंगलवार १३:३१

काठमाडौं । संघिय सांसद अन्तर्गत प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राई नियुक्त भएका छन् । राईलाई आज मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सचिव नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सभामुख देवराज घिमिरेको सिफारिसमा उनलाई संविधानको धारा १०६ को उपधारा १ बमोजिम सचिव पदमा नियुक्त गरिएको उल्लेख छ।