१२ भाद्र २०८२, बिहीबार
Follow Us

झापामा हुरीले घर भत्कँदा १ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०८२, बिहीबार ०६:२७

झापा । हुरीका कारण घर भत्किँदा हल्दिबारीमा १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर बुधबार राति निजको मृत्यु भएको हो ।

धेरै पढिएको