ब्रेकिङ न्युज
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर ८ गते मंगलबार बस्ने भएको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै उक्त बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिए।
काँग्रेसले उक्त बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई निर्देशन दिएको छ ।

