२५ असार २०८२, बुधबार
Follow Us

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरीबाट दिए राजीनामा

नेपालब्रिटेन संवाददाता
११ असार २०८२, बुधबार १४:१२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन । ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनादे घिमिरेले जानकारी दिएका छन ।

ऐरी प्रहरी सहायक हवल्दारको रुपमा कार्यरत थिए । उनले दिएको राजीनामा समेत स्वीकृत भइसकेको प्रवक्ता घिमिरेले जानकारी दिए । राजीनामा पत्रमा उनले घरायसी कारण देखाएको प्रहरीले जनाएको छ ।

धेरै पढिएको