२४ असार २०८२, मंगलवार
Follow Us

मुगुमा गयो ४.३ म्याग्निच्युडको भूकम्प

नेपालब्रिटेन संवाददाता
१६ असार २०८२, सोमबार ०६:४१

काठमाडौँ । मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमवार बिहान ८ बजेर ३९ मिनेटमा ४.३ म्याग्च्यिुडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु मुगुको कोटडाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । आइतबार दिउँसो पनि २ बजेर ३४ मिनेटमा मुगुकै जिमा आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

धेरै पढिएको