५ जेष्ठ २०८३, मंगलवार
Follow Us

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८३, मंगलवार ०५:२९

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। मंगलबार दिउसो ४ बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।

धेरै पढिएको