काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो स्थापना दिवसमा ‘एआरएन डे’ मनाएको छ । संघले ११ अक्टोवरलाई औपाचारिक रुपमा एनआरएन डे मनाउदै आएको छ ।
एनआरएनको विश्व सम्मेलनका लागि काठमाडौं आएका विश्वभरका एनआरएनले बिहान स्वयम्भूनाथमा पूजा गरेका छन् । त्यसलगत्तै पशुपतिनाथ पुगेर दीप प्रज्वलन गरिएको थि
बुधवार आयोजित कार्यक्रममा संघका प्रमुख संरक्षक जीवा लामिछाने, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, अध्यक्ष शेष घले, उपाध्यक्षहरु, भवन भट्ट, कुमार पन्त, महासचिव, बद्री केसी लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।