२० बैशाख २०८१, बिहीबार
Follow Us

प्रकाशमान श्रेष्ठद्वारा श्री दुर्गाविनायक मन्दिरको शिलन्यास

sarusaru
८ मंसिर २०७४, शुक्रबार ०३:२७

दोस्रो चरणमा हुने निर्वाचन, प्रतिनिधि सभाका काठमाण्डौ क्षेत्र नं १ का प्रत्यक्ष तर्फका नेपाली काङ्ग्रेसका उम्मेद्वार प्रकाशमान सिंह श्रेष्ठद्वारा आज बिहान ८ः १५ बजे डाँफेमार्ग, बबरमहलमा गणेश , भिमसेन ,भगवती , सरस्वती र लक्ष्मीको श्री दुर्गाविनायक मन्दिरको पुजासहित शिलन्यास भएको छ । श्रेष्ठले चुनाव प्रचारप्रसारको क्रममा उक्त शिलन्यास कार्यक्रम सम्पन्न गरेका हुन् ।