१८ बैशाख २०८१, मंगलवार
Follow Us

अवैध ८५० लिटर घरेलु मदिरा नष्ट

sarusaru
२० पुष २०७५, शुक्रबार १२:१३

काठमाण्डौं। प्रहरीले काठमाण्डौ दक्षिणकाली नगरपालिका ५ विभिन्न स्थानबाट अबैध घरेलु मदिरा पदार्थ नष्ट गरेको छ।

ईलाका प्रहरी कार्यालय फर्पिङ्बाट खटिएको प्रहरीले बुधबार र बिहिबार विहान ०३ः०० बजे विभिन्न स्थानहरूमा चेकजाँच गर्दा घरेलु मदिरा ८ सय ५० लिटर, बरामद गरी स्थानिय वडा प्रतिनिधिहरूको रोहबरमा नष्ट गरिएको हो।

घटना सम्बन्धमा अनुसन्धान कार्य भईरहेको छ ।

डिसी नेपाल