लन्डन । लन्डनस्थित नेपाली दूतावास भवन भित्र बाहिरी संघसंस्थाको आयोजनामा हुने कार्यक्रम माथि रोक लगाएको छ । सुरक्षाको दृष्टीकोणबाट निकै संवेदनशिल क्षेत्र केन्जिङटन प्यालेस गार्डेन्स हुने गतिविधी कम गर्न बेलायतस्थित सुरक्षा निकायले आग्रह गरे पछि दूतावासले उक्त कदम चालेको हो ।
यसअघि जातिय, च्यारिटी देखि साहित्यिक लगायतका संघसँस्थाले दूतावास भवन भित्र कार्यक्रम गर्दै आएका थिए । नवनियुक्त राजदूत डा. दुर्गा बहादुर सुवेदीले पछिल्लो समयमा दूतावास सुधारका लागि बिभिन्न निर्णय गर्दै आएका छन् । सुवेदीको पछिल्लो निर्णयलाई सामाजिक सञ्जाल प्रयोगकर्ता निकै राम्रो निर्णय भनेर स्वागत गरेका छन् ।
दूतावासको पछिल्लो निर्णयलाई को कोले के भने ?
This is a good step Nepal Embassy London.
Nepalese so called organisations in London need to stop calling Ambassador as a chief guest in ” aaire gaiire ” activities too. Looking forward for more positive news.
Bikram Bhattaraiकती राम्रो समाचार ….अनी राजदूत र दुतावासका पदाधिकारीहरु पनि नेपाली मुलका धनाढ़्यहरुका घराँयसी भेटघाटमा रमाउने , घर घर धाउने र त्यसैको आधारमा तिनै चल्तापुर्जा बाट संचालित हुने कार्य पनि रोकिए उत्तम होला की …..
Rupesh Silwalहो हो अब राजदुत राजा भएर बस्नु पर्छ। खातेपाते नेपाली दुखीहरुलाई भेटेर समय खेर फाल्न हुन्न। राजदुत जस्तो मान्छेले पनि त्यसो गर्छन? त्यही गर्न नेपालमा त्यत्रा राजनितिज्ञलाई रिजाएर यता आएको हो? अब भेटघाट पनि दर्शनबक्स गर्न पर्छ। त्यसै हुन्छ राजदुत?
Sangita Marahatta Ekdum right ! You said exactly what I was thinking ! I appreciate HE ambassador’s decision.
Nice and good to hearing this matter