२० बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकी डलरको खरिददर

नेपालब्रिटेन डट कम्
१२ श्रावण २०७६, आईतवार ११:००

आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ रुपैयाँ रहेको छ ।

यस्तै युरो एकको खरिददर १२२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२३ रुपैयाँ ०७, पाउण्ड एकको खरिददर १३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४१ पैसा रहेको छ ।