ताजा खबर

बुधबार सुन र चाँदीको भाउ

काठमाडौं– बुधबार सुन र चाँदीको भाउ बढेको छ । मंगलबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु एक हजार बढेर ७३ हजार ५०० मा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको छ ।
यसैगरी मंगलबार तोलामा रु ८९५ मा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा रु ९४० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्