२६ बैशाख २०८१, बुधबार
Follow Us

चेक

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०७६, बुधबार १५:०४

मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपमा नेपालका सिएम कृष्ण थापाको एकल अग्रता कायम रहेको छ । उनले आठौ चरणमा भारतका सुमित ग्रोभरसंग बराबरी गरे । उपाधि विजेताले १ हजार ५ सय अमेरिकी डलर पुरस्कार पाउने छन् ।