२३ बैशाख २०८१, आईतवार
Follow Us

बाजरमा सुनको मूल्य बढ्यो

नेपालब्रिटेन डट कम्
७ पुष २०७६, सोमबार ०७:३८

काठमाडौँ । सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७१ हजार ९०० मा कारोबार भएको छ ।
आइतबार सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा ८५५ मा कारोबार भएको थियो ।