२३ बैशाख २०८१, आईतवार
Follow Us

उदयपुरमा संक्रमितको संख्या बढेको बढै

नेपालब्रिटेन संवाददाता
१० बैशाख २०७७, बुधबार १५:१६

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भएका नमुनामध्ये बुधबार ३ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार वर्ष २४, ६० र ७२ का पुरुषहरुको नमुना पोजेटिभ देखिएको हो ।