८ जेष्ठ २०८१, मंगलवार
Follow Us

विमान चढ्दा तीनपटक लडेका अमेरिकी राष्ट्रपति जो बाइडेनको भिडियो भाइरल

नेपालब्रिटेन संवाददाता
७ चैत्र २०७७, शनिबार ०४:५८

काठमाडौँ । अहिले सामाजिक सञ्जालमा अमेरीकी राष्ट्रपति जो बाइडेनको भिडियो भाइरल भइरहेको छ। राष्ट्रपति बाइडेन विमानमा चढ्नेक्रममा ३ पटक लडेको भिडियोमा देख्न सकिन्छ। शुक्रबार अमेरीकी राष्ट्रपति जो बाइडेन एटलान्टा जान विमानमा चढ्दै थिए। ७८ वर्षीया बाइडेन अमेरीकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुन्।