ताजा खबर

नेपाल-भारतको खेल हेर्न रंगशाला पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल र भारतबीच आजको दोस्रो मैत्रिपूर्ण खेल हेर्न पुगेका छन् । ओली खेल शुरू हुनुअघि आफ्नो दलबलसहित दशरथ रंगशाला पुगेका हुन् । यस्तै गृहमन्त्री बालकृष्ण खाण पनि आजको खेल हेर्न रंगशाला पुगेका छन् । दोस्रो मैत्रीपूर्ण म्याच शुरू हुँदैछ । पहिलो म्याचमा दुवै देशले बराबरी खेलेका थिए ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता