ताजा खबर

ओली भेट्न देउवा बाल्कोटमा

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन्। संसदको गतिरोध हटाउनका लागि प्रधानमन्त्री देउवाले ओलीलाई आग्रह गर्ने स्रोतले बताएको छ।

सरकार सम्बद्ध दलको समन्वय संयन्त्रको शुक्रबारको बैठकले प्रधानमन्त्री देउवाले ओलीलाई भेटी संसद खुलाउन आग्रह गर्नुपर्ने निचोड निकालेको थियो।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्