ताजा खबर

कान्तिपुरबिरुद्ध पत्रकार महासंघको धर्ना

लण्डन । कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार दिपा दाहाललाई जानकारी बिना नै निष्काशन गरेको भन्दै पत्रकार महासंघले विरोध प्रदर्शन गरेको छ।

पत्रकार महासंघका नेतृत्व तथा पत्रकारहरुले कान्तिपुर मिडिया ग्रुपअन्तरर्गत कान्तिपुर टेलिभिजनको कार्यालय तीनकुने काठमाडौँमा धर्ना दिएका हुन्।

महासंघले पत्रकार दाहाललाई पुनर्बहाली गर, न्यूनतम पारिश्रमिक लागू गरलगायत लेखिएको प्लेकार्ड बोकेर धर्ना दिएको हो।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्