२४ भाद्र २०८२, मंगलवार
Follow Us

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०७९, मंगलवार ११:५१

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो । बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । मन्त्रिपरिषद्मा सहभागी हुने दलहरुबीचको भागबन्डालाई टुंग्याउन बैठक केन्द्रित रहनेछ । साथै बैठकमा समसामयिक राजनीतिकलगायतका विषयमा पनि छलफल हुनेछ ।

धेरै पढिएको