२३ भाद्र २०८२, सोमबार
Follow Us

१८ एसपी एसएसपी बढुवा सिफारिस (सूचीसहित)

नेपालब्रिटेन संवाददाता
१५ बैशाख २०८०, शुक्रबार १३:२५

काठमाडौँ । नेपाल प्रहरीका १८ उपरीक्षक (एसपी)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । जनपद प्रहरी समूहका एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समिति सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जनाकारी दिएका छन् ।

सूची :

धेरै पढिएको