२३ भाद्र २०८२, सोमबार
Follow Us

संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य

नेपालब्रिटेन संवाददाता
१५ बैशाख २०८०, शुक्रबार १३:४७

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेका कारण कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका यादवले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्ले वैशाख १२ गते गरेको सिफारिसका आधारमा आज शुक्रबार राति १२ बजेपछि संसद्को अधिवेशन अन्त्य गरेको बताएका छन् ।

धेरै पढिएको