१९ भाद्र २०८२, बिहीबार
Follow Us

ललिता निवास प्रकरणमा कर्मचारीसहित थप ३ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
१७ असार २०८०, आईतवार १४:०६

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो ।

यो मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर शाहसहित ५ जना प्रहरी हिरासतमा छन् । सीआईबीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने अनियमितता प्रकरणमा सरकारी कागजात किर्ते मुद्दामा उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।

धेरै पढिएको