२३ जेष्ठ २०८३, शनिबार
Follow Us

जसपा दल दर्ताको निर्णय यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०८१, बुधबार १३:५६

काठमाडौं । सर्वोच्च अदालतलले जनता समाजवादी दल(जसपा) नेपाल विभाजन गरी जनता समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश विनोद शर्माको एकले इजलासले जसपा नेपालका अध्यक्ष उपन्द्र यादवले दिएको रिटमाथि सुनुवाइ गर्दै जसपा नेपाल विभाजन सम्बन्धमा निर्वाचन आयोगले गरेका निर्णयलाई यथास्थितिमा राख्न आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले अर्को पेशी जेठ ८ गतेका लागि तोकेको छ ।

धेरै पढिएको

slot gacor