फिचर फाेटाे

भरतपुर महानगरको मेयरका प्रत्यासी

भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार रेणुका दाहाल र उपमेयर पदका उम्मेदवार पार्वती शाह मतदानका लागि तयारी हुँदैन । पहिलो चरणको निर्वाचनअन्तर्गत भरतपुरमा आइतबार मतदान भएको हो ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्