३१ जेष्ठ २०८३, आईतवार
Follow Us

एन्फाको सहायक महासचिव जोशीले दिए किन दिए राजीनामा

नेपालब्रिटेन संवाददाता
१२ असार २०८२, बिहीबार ०६:१३

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहायक महासचिव अरूणमान जोशीले पदबाट राजीनामा दिएका छन्।जोशीले बुधबार विज्ञप्ति जारी गरी आफूले एन्फाको सहायक महासचिवबाट राजीनामा दिएको जानकारी दिएका हुन्।

थ्री स्टार क्लबलाई ‘बी’ डिभिजनमा झार्ने एन्फा अपिल कमिटीको निर्णयमा आपत्ति जनाउँदै जोशीले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई सम्बोधन गर्दै राजीनामा बुझाएको उल्लेख गरेका छन्।

भिसा नभएका विदेशी खेलाडीलाई खेलाएको पुष्टि भएको जनाउँदै एन्फाले थ्री-स्टारलाई बी डिभिजन लिगमा घटुवा गर्ने निर्णय गरेको थियो । त्यस बेला जोशी नै थ्रीस्टारका अध्यक्ष थिए ।

धेरै पढिएको

slot gacor