७ मंसिर २०८२, आईतवार
Follow Us

पत्रकार दिपेन्द्र खनिया मृत फेला

नेपालब्रिटेन संवाददाता
७ मंसिर २०८२, आईतवार १३:५५

काठमाडौँ। पत्रकार दिपेन्द्र खनिया मृत फेला परेका छन् । खनिया बानेश्वरस्थित घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले पुष्टि परे ।

खनियाले आत्महत्या गरेको प्रहरीको आशंका छ । एसपी भट्टराईका अनुसार अहिले घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

खनिया रेडियो अडियो एफएमका सञ्चालक थिए ।

धेरै पढिएको