९ मंसिर २०८२, मंगलवार
Follow Us

काठमाडौँ उपत्यका प्रहरीको कमाण्ड एआईजी कार्कीलाई

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०८२, मंगलवार ०५:५७

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व अब प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले सम्हाल्ने भएका छन्।

पूर्वी एआईजी दानबहादुर कार्की २४ कात्तिकमा प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त भएपछि उपत्यका प्रहरी कार्यालय एआईजीविहीन भएको थियो। यस रिक्त कमाण्डलाई मन्त्रिपरिषद् बैठकले ईश्वर कार्कीलाई जिम्मेवारी सुम्पेको हो ।

धेरै पढिएको