२२ मंसिर २०८२, सोमबार
Follow Us

सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०८२, सोमबार ०५:०२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदैछ । सोमवार दिउँसो ३ बजे प्रधानमन्त्री कार्की र प्रसाईंबीच सिंहदरवार वार्ता हुन लागेको हो ।

प्रसाईँले राजसंस्था पुन:स्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू सरकारसँग राखेका छन् । उक्त माग पूरा नभए आन्दोलन गर्ने चेतावनी प्रसाईँले दिएका छन् ।

यसअघि प्रधानमन्त्री कार्कीले प्रसाईँलाई पत्र पठाएर वार्ताका लागि बोलाएकी थिइन् ।

धेरै पढिएको