फिचर फाेटाे

राष्ट्र संघमा दिगो विकाससम्बन्धी समीक्षा प्रस्तुत

राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को तत्वावधानमा न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय राजनीतिक मञ्चको मन्त्रिस्तरीय बैठकमा मङ्गलबार दिगो विकासका कार्यसूची कार्यान्वयनबारे स्वेच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत गर्दै नेपाली प्रतिनिधिमण्डलका नेता तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ । तस्बिर : परराष्ट्र मन्त्रालय

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्