फिचर फाेटाे

सरसफाइमा जुटे डाक्टर

सधैँभरि बिरामीको उपचारमा जुट्ने शिक्षण अस्पताल भैरहवाका डाक्टरहरु शनिबार बिहान अस्पताल परिसरमा कुचो समाएर सरसफाइमा जुट्दै । तस्बिर : दीपक घिमिरे

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्