२९ भाद्र २०८२, आईतवार
Follow Us

सुनसरी ३ मा गच्छेदारको अग्रता

nepalbritain news
२५ मंसिर २०७४, सोमबार ०४:५२

काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को नतिजा उल्टिएको छ। यसअघि वाम गठबन्धनका उम्मेद्वार भगवती चौधरी भन्दा पछि परेका नेपाली काँग्रेसका उम्मेद्वार विजयकुमार गच्छदारले अग्रता लिएका छन्।

सुरुवातदेखि नै एमाले उम्मेद्वार चौधरीभन्दा पछि परेका गच्छदारले पछिल्लो समय मत अन्तर घटाउदै लगेका थिए।

पछिल्लो मत परिणाम अनुसार गच्छदार चौधरी भन्दा ३२ मतले अघि छन्। गच्छदारले २७ हजार ७ सय ४४ मत प्राप्त गर्दा चौधरीको पक्षमा २७ हजार ७ सय १२ मत छ।

धेरै पढिएको