फिचर फाेटाे

विजयी उम्मेदवारहरु

सप्तरीको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा र प्रदेससभा सदस्यमा विजयी हुनुभएका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका महासचिव मनिष कुमार सुमन लगायतका विजयी उम्मेदवारहरु राजविराजमा निकालिको विजयी जुलुसमा सहभागी हुँदै । तस्बिर: अरुणकुमार यादव

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्