फिचर फाेटाे

सन्दिप लामिछाने गृहजिल्लामा

इन्डियन प्रिमियर लिग (आईपिएल) खेलमा आफ्नो प्रतिभा देखाएर शुक्रबार गृहजिल्ला चितवन आई पुग्नु भएका सन्दिप लामिछाने भरतपुर बिमानस्थलमा सुभेच्छुकहरु संग । तस्वीर : नारायण अधिकारी

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता