फिचर फाेटाे

उद्घाटन समारोह

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज)को तेस्रो केन्द्रीय साधारण सभाको उद्घाटन समारोहमा सहभागी सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा, महासंघका केन्द्रीय अध्यक्ष धनिराम शर्मालगायत पर्यटन पत्रकारहरु । तस्विर : शुरबहादुर सिंह

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता