फिचर फाेटाे
मृतकका आफन्त आन्दोलित
दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १४ को बीच बजारमा एक बसले स्कुटीलाई ठक्कर दिदा स्कृटी चालक २८ बर्षिया मेघराज पुनको मृत्यु भए पछि मृतकका आफन्त आन्दोलित भएका छन । उनीहरुले अहिले घोराहीको बजार र यातायात बन्द गराएका छन् । जसका कारण व्यापारी र यात्रुहरु समस्यामा परेका छन् । तस्वीर: रीता लामा

