फिचर फाेटाे

ढाका टोपी बुन्दै कैदीबन्दी

तेह्रथुम जिल्लाको कारागारभित्र ढाकाको टोपी बुन्दै कैदीबन्दी । कैदीबन्दीले टोपी बुनेर मासिक रु. १५ हजारसम्म आम्दानी गर्दै आएका छन् । तस्बिर: प्रकाश धौलाकोटी

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता